एनआरएनए टोली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबीच भेट

गैरआवासीय नेपाली संघका अध्यक्ष, कुमार पन्त, र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय गौरिशंकर चौधरी बीच वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको हकहितका बिषयमा छलफल भयो । सुरुमा अध्यक्ष पन्तले संघको तर्फबाट श्रम तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ती हुनु भएकोमा बधाई दिंदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो । उहांले संक्षिप्तमा मन्त्रीज्यू समक्ष संघका गतिविधिहरुका … Continue reading एनआरएनए टोली र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबीच भेट